Student Area (गृहकार्य, अन्लाईन क्लास, अन्लाईन परिक्षाका लागी यहाँ क्लिक गर्नुहोस)
Latest Notice
 


सुचना !

२०८१ बैशाख २६, बुधबार

 कक्षा-११ मा अध्ययनरत सम्पुर्ण बिद्द्यार्थी नानी-बाबु हरुलाई सुचित गरिन्छ कि भोली मिति २०८१ बैसाख २७ गते देखि कक्षाहरु बिहान ६ बजेदेखि सुरुहुने भएका ले बाणी बंक बाट आउने बिद्द्यार्थी ले बिहान ५•३० बजे बस स्टपमा पुग्नुहोला ! बिद्द्यलय ओरिपरी नजीकका बिद्द्यर्थी हरु बिहान ५•५५ बजे सम्म बिद्द्यलय पुगिसक्नु होला ! - KESS प्रशासन