Student Area (गृहकार्य, अन्लाईन क्लास, अन्लाईन परिक्षाका लागी यहाँ क्लिक गर्नुहोस)
Latest Notice
 




२०८० आश्विन १०, बुधबार

१. बिहान सुर्योदयभन्दा पहिला उठनुपर्छ !
२. उठेपछी आफ्नो ओच्छ्यान आफै मिलाऊनुपर्छ !
३. घरको सरसफाईमा ध्यान दिनुपर्छ !
४. आफ्नो कपडा, किताब र अन्यकुरा आफै मिलाऊनुपर्छ !
५. आफुले खाएको भाँड़ा आफै माज्नुपर्छ !
६. आफुले प्रयोग गरिसकेपछी बेसिन बाथरुम आफै सफा गर्नुपर्छ !
७. परिवारलाई सामान्य सल्लाह दिने र संगै बसेर गफ गर्ने हुनुपर्छ !
८. घरका समानहरु जंतन गरी सहि ठाऊँमा राख्नेबानी हुनुपर्छ !
९. आफन्त पाहुना आउँदा स्वागत सत्कार गर्नुपर्छ !
१०. अभिभावकले नभनी पढन बस्ने तथा सिकेका कुराहरु शेयर गर्ने बानीहुनुपर्छ !
११. पसल गएर समानहरु छानेर र गुणस्तर र मिति हेरेर किन्नसक्ने हुनुपर्छ !
१२. कुनै गल्ति गर्दा महसूस गरेर अब ऊपरान्त गल्ति नदोहर्याऊनु बाँचागर्ने बानि हुनुपर्छ !
 
कंचनजंगा इ. मा.बि. 
कृष्णपुर-५(गुलरिया)