Teacher Area (शिक्षक स्व-मूल्याङ्कनका लागी यहाँ क्लिक गर्नुहोस)
Latest Notice
 




२०८० आश्विन ७, आईतवार

आदरणीय अभिभावक ज्यु
भोलि मिति २०८० साल असोज ०८ गते सोमबार कृष्णपुर स्वास्थ्य चौकीको आयोजना मा १२ बर्ष भन्दा माथीका बिद्यार्थी नानी- बाबू हरुलाई कोरोनाको बुस्टरडोज खोप (दोश्रो लागाएका लाई तेश्रो र तेश्रो डोज लागाइसकेलाई चौथो डोज) लागाउने कार्यक्रम रहेकोले आफ्ना नानी-बाबुहरुको यसभन्दा पहिले कोरोना खोप लागाएको कार्ड समेत बिद्यालयमा पठाइदिनुहोला !