Skip to content

KANCHANJUNGA ENGLISH SECONDARY SCHOOL

KRISHNAPUR MUNICIPALITY-5, GULARIYA, KANCHANPUR

Latest Notice
 

Notice

शिक्षक बिरेन्द्रप्रसाद जोशी माथी भएको अन्याय बिरुद्ध नेपाल शिक्षक संघ कंचनपुर, पेब्सन, एन.पेब्सन. लगयत सम्पुर्ण शैक्षिक संघ, संगठनहरुको आन्दोलन प्रति पुर्ण ऐक्यबद्धता जनाउदै भोलि भाद्र ११ गते सोमबार कन्चनजंगा मा. बि. पनि बन्द रहने ब्यहोरा सम्बन्धित सम्पुर्ण बिद्यार्थी, अभिभावक ज्यु तथा शिक्षक-कर्मचारी लाई जानकारी गराइन्छ।
All notices