Student Area (गृहकार्य, अन्लाईन क्लास, अन्लाईन परिक्षाका लागी यहाँ क्लिक गर्नुहोस)
Latest Notice
 


KESS Website Launch8

२०७७ जेष्ठ ११, आईतवार

सूचना !

कंचनजङ्गा इङ्गलिस मा बि गुलरिया को वेबसाईट संचालनमा आइसकेको ले सूचना हेर्न, रिजल्ट हेर्न, बिद्यालयका अन्य गतिबिधिहरु थाहा पाउन www.kanchanjunga.edu.np मा log in गर्नहुन सम्पुर्ण शिक्षक स्टाफ, बिद्यार्थी भाइ-बहिनीहरु तथा अभिभावक ज्यु लाई सादर अनुरोध गरिन्छ । लकडाउन्को बेला बिद्यार्थी नानीहरु तथा सम्बन्धित सबैका लागि यो वेबसाईट सार्थक हुने छ । अतिरिक्त जान्कारी का लागी 9848412700 मा सम्पर्क राख्नु होला ।

अध्यक्ष - खगेन्द्र प्रसाद ओझ8